
Lnp
Pbu
Unsku
Sgr
Srbpu
Rgp
pku
Rgp1
Ggp

Gst
Rsb
Sbs
Wsp
Bbbpu
Sls
Rgs
Rgu
Ggd
Ssm
Rgu
Pvg
Bbu
Ksm
Hal
Tsm
nsb
Asm
Vor

Gsb
Mks
Jmb
Jmb
Abd
Bml
Syp
Rpp
bbt
Ptm
Rmb
sab
Pls
दाङ । गढवा गाउँपालिकाको आर्थिक सहयोग र नेत्र ज्योती संघ लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा उज्यालो अभियान साझेदारी कार्यक्रम अन्तर्गत शनिवार गढवा गाउँपालिका वडा नम्वर – ४ मा निशुल्क आँखा शिविर सञ्चालन भएको छ।
शिविरमा ४ सय १० जना बिरामीहरुको ओपिडी चेकजाँच गरिएको छ । नि:शुल्क शिविरमा १ सय २० जना बिरामीहरुलाई नि:शुल्क चस्मा वितरण गरिएको छ भने ९२ जना मोतिबिन्दु भएका बिरामीहरूको नि:शुल्क शल्यक्रिया हुने भएको छ ।
त्यस्तै यही मङ्सिर २० गते मंगलबारको दिन बिहान ८:३० बजे वडा कार्यालयमा गाडि आउने र सल्यक्रियाका लागि लैजाने वडाध्यक्ष हरिभगत चौधरीले जानकारी दिएका छन् । त्यसैगरी मङ्सिर २८ गते मंगलबारको दिन वडा नम्बर – ३ को रात्री प्रावि गोबरडियामा शिविर सञ्चालन हुने बताइएकाे छ ।
