
Rgp
pku
Rgp1
Ggp
Unsku
Pbu
Sgr
Lnp
Srbpu

Rgu
Gst
Pvg
Vor
Rsb
Hal
Bbu
Sls
Rgu
Wsp
Ssm
Ggd
Ksm
Bbbpu
Rgs
Asm
nsb
Tsm
Sbs

sab
Jmb
Pls
Abd
Jmb
Bml
Ptm
Mks
bbt
Rpp
Syp
Rmb
Gsb
बागलुङ। बागलुङ-१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् ।
बुधबार विहान सकिएको मतगणनामा केसीले २१ हजार ४५१ मत ल्याएर निर्वाचित भएका हुन् । यसै क्षेत्रबाट २०७४ सालमा निर्वाचित सूर्यप्रसाद पाठक भने १८ हजार ८२५ मत ल्याएर पराजित भए ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ र राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले ९०३ मत पाए ।
