
Ksbus
Pbu
Ssbus
Lsbus
Ssbus
Ksbus
Jsbus
Rsbus
dsbus
Csbus
Bsbus
Gsl
Ssbus
Nssbus7
Ksbus
Gsbus
bpmhl
gms
Bksbus5

Vor
Bbu
Hal
Rsb
Wsp
Sls
Gst
Asm
Ksm
Rgu
Sbs
Ggd
Pvg
Ssm
Rgs
Bbbpu
Rgu
nsb
Tsm

Mks
bbt
Rmb
Syp
Abd
Rpp
sab
Jmb
Jmb
Bml
Gsb
Ptm
Pls
काठमाडौं । नेपाली काङ्ग्रेसका युवा नेता अनुराग खड्का नेपाल तरुणदलको केन्द्रीय विभाग सदस्यमा आइतबार मनोनीत चयन हुनु भएको छ । खड्कालाई नेपाली काङ्ग्रेस पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले दलको केन्द्रीय विभागको सदस्यमा मनोनीत चयन गर्नु भएको हो । युवा नेता खड्का पुर्व गृहमन्त्री तथा नेपाली काङ्ग्रेस पार्टीका प्रभावशाली नेता खुमबहादुर खड्काका छोरा हुनुहुन्छ । काङ्ग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी संयोजक रहेको तरुणदल विभाग यस अघि नै विस्तार भएको थियो भने आइतबार पुन: केही सदस्य थप गरिएको हो ।
आफ्नो बुवाको मृत्यु पछि अनुरागले राजनीतिमा चासो दिदै आउनु भएको छ । दाङ निर्वाचन क्षेत्र नम्बर १ मा अनुरागले स्थानीय संग प्रत्यक्ष भेटघाट पनि गर्दै आउनु भएको छ । देशको समसामयिक राजनीतिलाई नजिकबाट नियाल्दै छु, राजनीतिमा बुवाले गर्न बाकी रहेका कामहरुलाई मैले निरन्तरता दिने छु अनुरागले सिधापत्र संग भन्नु भयो ।
