कपिलवस्तु । बिजायनगर सशस्त्र सीमा बल र नेपाल प्रहरी बन कर्मचारीद्वारा बरामद राखेको काठ बरामद गरेको छ ।
बगैचामा लुकाइ छिपाइ राखेको ८ वटा सिसमको गोलिया झन्डै काठ सांझ विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी जिल्लाकाे कपिलवस्तु विजयनगर गाउँपालिका वडा नम्बर ७ गेडुवजोतकाे एउटा लुकाएर राखिएकाे अवस्थामा ४० क्युफिट सिसमकाे काठ बरामद गरिएकाे जनाएकाे छ । १२:३० बजेकाे समयमा सुराकीकाे आधारमा प्रहरीले सहित ६० हजारको बराबरकाे काठ बरामद गरेकाे हो ।
नेपालको कपिलवस्तु -भारत को बलरामपुर सिमामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु रहेकाले तस्करहरु भारतीय जंगलबाट कालाे सिसम र टिककाे काठ ल्याउने गरेका छन् । विजयनगर गाउँपालिकाका वडा नम्बर ५ ठाकुरापुर प्रहरीले जनाएको छ । भारतीय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउँहरुमा राति तस्कर हरुले काठका गाेलियाहरु बगैँचा,पराल अथवा गाेठमा लुकाउंछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिन्छन । जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर,गेडुवाजाेत,दत्तपुर ठकुरापुर,परशरामपुर घाट लगायतकाे क्षेत्र हुदै काष्ठभित्रिदै आएकाे स्राेतले जनाएको छन् ।