
Bsn
Ssb
Tgp
Gsb
Ssb
Csb
Ksb
Nsb
Usb
Rks
Fmb
Ksb
jsb
Rsb
Ksb
Ppu

Ssb
Gsb
Hl1
Tsb
Usb

Nps
Rgu
ptl
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई)को नतिजा सोमबार प्रकाशित हुने भएको छ ।
एसईईको नतिजा सोमबार प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको हो । वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए । बोर्डले असार मसान्तभित्रै नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि स्थानीय तहको निर्वाचन,बाढी पहिरो लगायत कारणले केही दिन ढिला हुन पुगेको जनाएको छ ।
त्यस्तै लेटरग्रेडिङ निर्देशिका २०७८ अनुसार कुनै पनि विषयको परीक्षामा न्यूनतम ३५ प्रतिशत अंक प्राप्त नगरे माथिल्लो कक्षामा अध्ययन गर्न पाइने छैन ।
