
Pbu
Unsku
Pes
Lnp
Srbpu
Rgp
sbs
pku
Sgr
Ggp
Rgp1
Gfs
Djs
cjs

Sls
Rgs
Ggd
Bbu
Ksm
Rsb
Hal
Bbbpu
nsb
Sbs
Vor
Tsm
Rgu
Wsp
Pvg
Rgu
Asm
Gst
Ssm

Abd
Rpp
Bml
bbt
Jmb
Gsb
Syp
Ptm
Jmb
sab
Pls
Mks
Rmb
नेपालगन्ज । नेपालगन्जको समुदायमा कोरोना संक्रमण बढेपछि पुन: नेपालगन्जमा लकडाउन गर्ने तयारी भएको छ । त्यस क्षेत्रमा पछिल्लो समय रेन्डम सेम्पलिङ्गमा ट्राभल हिष्ट्री नभएकामा कोरोना देखिएपछि पुन: लकडाउन लगाउने तयारी गरिएको हो ।
बाकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले मुस्लिम धर्मावलम्बीहरुको पर्व प्रभावित हुन नदिन दुई दिन उच्च सतर्कता अपनाउदै आइतबारदेखि पहिलो चरणमा तीन दिनका लागि लकडाउन गर्ने निर्णय गरिएको जानकारी गराउनु भएको छ ।
