सिधा-पत्र/क्राईमबिट मंगलबार, आषाढ २८, २०७९

बाँके । जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ बस्ने २७ वर्षीय सुदिप महतरा रहेका छन् ।

उनलाई नेपालगन्ज १६ भन्सार कार्यालयको अगाडि चेक प्वाइटबाट लागुऔषध फेला पारी पक्राउ गरिएको सशस्त्र प्रहरी बिओपी जमुनाहाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाले जानकारी दिए ।

उनका अनुसार,शंकास्पद तरिकाले भारतबाट नेपाल तर्फ आउँदै गरेका उनलाई चेकजाँच गर्दा १ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ,इन्जेक्सनबाट दिइने तरल पदार्थ ४ सिसी लागुऔषध फेला परेको हो । यस्तै नगद ६६१० रुपैयाँ, नागरिकता,पासपोर्ट र एक थान मोबाइल बरामद गरिएको छ ।

त्यस्तै उनिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको सशस्त्र प्रहरी निरीक्षक बुढाले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]