
Gsbus
Csbus
dsbus
Gsl
Ddhbs
Rbs
Bksbus5
Amb
Ssbus
gms
Jsbus
Ratbs
Nssbus7
Pbu

Ksm
nsb
Vor
Bbu
Sbs
Gst
Sls
Rgu
Rgs
Tsm
Asm
Ggd
Ssm
Rgu
Bbbpu
Pvg
Rsb
Hal
Wsp

Gsb
Rpp
Jmb
bbt
Syp
Jmb
Pls
Abd
Bml
Rmb
sab
Ptm
Mks
प्युठान । प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ६ बिजुलीकोटमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
त्यस्तै मृत्यु हुनेमा स्थानीय वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो । यसैगरी चट्याङ लागेर ऐरावतीको वडा न ६ का ५ जना र वडा नं १ दाङवाङ्गका ४ जना गरि ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।
यी मध्ये दाङबाङकी ७० वर्षीया पोवी नेपालीको अवस्था गम्भीर रहेको थापाले जानकारी दिनुभयो । घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेकाे छ ।
