
dsbus
gms
Jsbus
Gsbus
Gsl
Amb
Rbs
Csbus
Ddhbs
Ratbs
Ssbus
Pbu
Bksbus5
Nssbus7

nsb
Asm
Ksm
Rgs
Rgu
Ggd
Ssm
Sbs
Hal
Sls
Vor
Gst
Rgu
Rsb
Bbbpu
Pvg
Tsm
Wsp
Bbu

Ptm
Abd
Mks
Gsb
Syp
sab
Bml
Pls
Rmb
Rpp
Jmb
Jmb
bbt
दाङ । आज बेलुकी घोराहीमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाईते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक झबिन्द्र परियारका अनुसार आज बेलुकी पौने ९ बजेतिर सौडियारबाट घोराही तर्फ जाँदै गरेको मोटरसाईकलले घोराही ७ बेसाही नजिक २ वटा साईकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना गम्भीर घाईते भएका छन् ।
त्यस्तै ज्यान गुमाउनेमा मोटरसाईकल चालक घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ३५ वर्षीय गंगाबहादुर कवँर र साईकलमा सवार घोराही ७ का १६ वर्षीय रितेश केसी रहेका प्रहरीले पुष्टि गरेको छ । रा ३ प २२९२२ नम्बरको मोटरसाईकलको पछाडि सवार घोराही ७ का वर्ष ३७ का ३८ वर्षीय बसन्त चौधरी र साईकलयात्री सोही ठाउँका वर्ष १५ का विनोद भण्डारी उक्त दुर्घटनामा घाईते भएका छन् ।
गम्भीर घाईतेहरुको उद्धार गरी अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
