
Ssb
Ksb
jsb
Ksb
Rks
Csb
Tgp
Ppu
Usb
Nsb
Ksb
Ssb
Rsb
Fmb
Gsb
Bsn

Ssb
Usb
Gsb
Hl1
Tsb

Nps
ptl
Rgu
कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका कार्यपालिका सदस्य को निर्वाचनमा अल्पसंख्यक पदमा मौलाना मुजीबुर्रहमान निर्वाचित भएका छन् ।
मौलाना मुजीबुर्रहमान राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका महासचिव समेत रहेकाले सो संगठनका पदाधिकारी हरू उहाँ लाई हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । सोही क्रममा इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठानले समेत उहाँ लाई निर्वाचित भएका मुजीबुर्रहमान लाई बधाई दिएका छन् ।
