
Rbs
Gisld
Ksm
Mbdvs
mbd
Anm
Pbu
Gmk
Sds

Wsp
Bbu
Ssm
Rgs
Pvg
Rsb
Sls
Rgu
Hal
Rgu
Asm
Ggd
Bbbpu
Vor
Gst
Ksm
Sbs
nsb
Tsm

Abd
Mks
Bml
Jmb
Jmb
Ptm
Pls
Rpp
bbt
Syp
sab
Gsb
Rmb
दाङ । दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ खाङ्ग्रा नाकाका निकेश बि.क भारतमा अलपत्र परेका छन् ।
नेपालबाट भारत गोण्डा युपिमा पुगेर अलपत्र परेका १५ वर्षीय निकेशलाई अहिले मानव बेचबिखन विरुद्ध काम गर्ने किन इन्डिया संस्थाले संरक्षणमा राखेको छ ।
निकेशले आफ्नो घर खाङ्ग्रा नाका भएको र बुवाको नाम अमर बि.क. (डम्बर बि.क.पनि भनिने) तथा आमाको नाम शोभा बि.क दाइ र भाइको नाम विवेक बि.क,योगेश बि.क,बहिनी स्वेता बि.क,काका सुरेश बि.क,काकी शितल बि.क,मामाको नाम रेशम बि.क रहेको बताएका छन् ।
तर अहिलेसम्म उनको स्थायी घर कहाँ हो भन्ने थाहा नभएको र निकेशलाई संस्थाले आफ्नो संरक्षणमा राख्दै आएको हुँदा सम्बन्धित सरोकारवाला निकाय सम्पूर्णललाई उद्धारमा सहयोग गर्न विशेष अपिल समेत गरेको संस्थाका एक प्रतिनिधिले सिधा-पत्र डटकमसंग बताउनु भयो ।
त्यस्तै संस्थाले सम्पर्क गर्नको लागि निम्न सम्पर्क नम्बरहरु दिएको छ । Whatsapp Number +91-9716293602 अथवा नेपालको नम्बर 9857840517 मा सम्पर्क गरिदिन अनुरोध गरेको छ ।
