
Tgp
Ppu
Ksb
Ssb
jsb
Bsn
Ksb
Csb
Fmb
Nsb
Ksb
Rsb
Gsb
Rks
Usb
Ssb

Gsb
Tsb
Usb
Ssb
Hl1

ptl
Rgu
Nps
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ९ मा नेपाली कांग्रेसका युवा नेता भेष बहादुर केसी रमेश वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनी यस अघि पनि लोकप्रिय मतका साथ वडाध्यक्षमा निर्वाचित भएका थिए ।
नेकपा एमालेका उम्मेदवार खीम बहादुर केसीले ६८९ प्राप्त गर्दा भेष बहादुर केसीले ८०३ मत ल्याएर निर्वाचित भएका हुन । दुबै केसी विच ११४ मतको फरक रहेको छ ।
निर्वाचित भएका भेष बहादुर केसीसंगै उनका सबै उम्मेदवार भारी मतले निर्वाचित भएको निर्वाचन अधिकृत मान बहादुर विष्टले जानकारी दिए ।
