
Ksb
Ksb
Rks
Ppu
Nsb
Fmb
Csb
Rsb
Tgp
Usb
Gsb
jsb
Ssb
Bsn
Ssb
Ksb

Tsb
Usb
Hl1
Ssb
Gsb

ptl
Rgu
Nps
मनाङ । मनाङको चामे गाउँपालिकाबाट नेकपा एमालेले स्थानीय निर्वाचन २०७९ मा जितको खाता खोलेको छ । चामे गाउँपालिकाको अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घलेले जित हात परेका छन् ।
त्यस्तै उनी ३२० महितसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए ।घले यसअघि पनि चामे गाउँपालिकामा अध्यक्ष थिए ।
