
Ksb
Tgp
Rks
Csb
Ssb
Ksb
Ksb
jsb
Bsn
Nsb
Ssb
Usb
Fmb
Gsb
Rsb
Ppu

Tsb
Ssb
Hl1
Usb
Gsb

Nps
ptl
Rgu
नवलपरासी । पश्चिम् नवलपरासीमा आफ्नै बुवाकाे हत्या गरेकाे अभियाेगमा छाेरा पक्राउ परेका छन् ।
बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा रामग्राम नगरपालिका-१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादवलाई सोमबार राति प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)ले जनाएको छ।
त्यस्तै छाेरा बालगोबिन्दले कुटपिट गर्दा गम्भीर घाइते भएका शंकरको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार सम्भव नभएपछि थप उपचारको लागि मेडिकल कलेज भैरहवातर्फ लैजादै गर्ने क्रममा बाटोमै मृत्यु भएको थियो ।
