
Srbpu
Rgp
cjs
Pbu
Gfs
Rgp1
Sgr
Djs
Ggp
Lnp
Pes
sbs
pku
Unsku

Ggd
Rgs
Ksm
Rsb
Rgu
Gst
Sbs
Sls
Hal
Wsp
Ssm
Tsm
Vor
Asm
Pvg
Rgu
Bbu
Bbbpu
nsb

Mks
Abd
Syp
Rpp
Gsb
bbt
Jmb
Rmb
Bml
Ptm
sab
Jmb
Pls
दाङ/राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा लमही नगरपालिकामा ६ र राजपुर गाउँपालिकामा २ जना गरि ८ जनामा कोरोना पुष्टि गरेको छ प्रतिष्ठानका अनुसार लमही नगरपालिका वडा नम्बर ५ मा २२ वर्षका महिला र पुरूष गरि २ जना, सोही वडाकै २३ वर्ष र १२ वर्षका बालिका ,३ नम्बर वडाका ३० वर्षकी महिला, २ नम्बर वडामा २८ वर्षको पुरूषमा कोरोना पुष्टि भएको छ । त्यस्तै राजपुर गाउँपालिका वडा नम्बर २ का ३० वर्षीया पुरूष र ७ नम्बर वडाको २८ वर्षका पुरूषमा कोरोना पुष्टि भएको प्रतिष्ठानले जानकारी दिएको छ । ३१ जनाको पिसिआर परिक्षण गर्दा २३ जनाको नेगेटिभ र ८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यो संगै दाङमा कुल संक्रमितको संख्या ५९५ पुगेको प्रतिष्ठानले जनाएको छ ।
