Sidha Patra बिहिबार, माघ २०, २०७८

दाङ । दाङमा ८ जना जुवाडेलाइ प्रहरीले पक्राउ छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार गएराति ७ बजेतिर शान्तिनगर गाउँपालिका वडा नम्बर ५ बाट प्रक्राउ गरिएको हो ।

स्थानीय ३२ बर्षीय निराजन मल्लको घरमा जुवा खेलिरहेको अबस्थामा २ लाख ८२ हजार ३ सय ५ रुपैँया नगद सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा मल्लसहित शान्तिनगर गाउँपालिका वडा नम्बर ७ निवासी ४० बर्षीय प्रमोद कुमार खड्का, ४५ बर्षीय उत्तम डाँगी, ३२ बर्षीय रमेश रावत , ४० बर्षीय बलिराम खत्री रहेका छन् ।

यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ निवासी राजेशकुमार बोहरा, तुलसीपुर १० का ५८ बर्षीय ध्रुब शाह, भारतको विहार घई भई हाल शान्तिनगर ५ बस्ने ३५ बर्षीय हजरत अलिलाई पक्राउ गरिएको जनाइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]