
Ggp
cjs
pku
Pes
Djs
Lnp
sbs
Gfs
Sgr
Srbpu
Rgp1
Unsku
Pbu
Rgp

Rgs
Rgu
nsb
Gst
Rgu
Ksm
Ggd
Wsp
Tsm
Sls
Pvg
Sbs
Bbbpu
Asm
Ssm
Vor
Hal
Rsb
Bbu

Syp
Rpp
bbt
Pls
Jmb
Gsb
sab
Bml
Mks
Ptm
Abd
Rmb
Jmb
बागलुङ । गलकोट नगरपालिकामा स्वाव संकलन गरिएका १ सय ९ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
गत शुक्रबार र शनिबार स्वाब संकलन गरि पोखरा पठाइएकोमा सबै जनाको रिपोट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिए । केही दिन अगाडी पर्सामा गलकोटबाट गएका १४ जना मजदुरमा कोरोना पुष्टि भएपछि उनीहरुसँग सम्पर्कमा आएका नागरिकहरुको स्वाब परीक्षण संकलन गरी पोखारा पठाइएको थियो । उनीहरुको सम्पर्कमा आएका जनप्रतिनिधि ८ जना, स्वास्थ्यकर्मी १६ जना, सुरक्षाकर्मी ४ जना, पत्रकार १ जना, बैंक तथा वित्तीय संस्थाका कर्मचारी ५ र अन्य नागरिक ८७ जान गरी १ सय ९ जनाको स्वाब संकलन गरीएको थियो । कोरोना पीसीआर रिपोर्ट नेगेटिभ आए पछि गलकोट नगरबासीमा सन्त्रास कम भएको छ ।
यद्यपी लक डाउन पूर्ण रूपमा पालना गर्न गलकोट नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ । नेपाल सरकारले कोरोना संक्रमण रोकथाम गर्न आगामी जेठ २० गते सम्म लक डाउन अवधि थप गरेको छ ।
