Sidha Patra शुक्रबार, माघ १४, २०७८

दाङ । पर्सि आईतबारदेखी राप्ती राजमार्ग दैनिक ७ घण्टा बन्द हुने भएको छ । राप्ति राजमार्ग अन्तरगत चोरखोलादेखी कपुरकोटसम्मको साघुरो सडकलाई फराकिलो पार्ने काम गर्नुपर्ने भएपछि १० दिन सम्म दैनिक ७ घण्टा सडक बन्द गरिने सडक डिभिजन कार्यालय दाङका ईन्जिनियर रिकेश महर्जनले जानकारी दिनुभएको छ ।

त्यस्तै पर्सिदेखी २५ गते सम्म विहान ७ देखी ९ बजेसम्म र विहान ११ बजेदेखी दिउसो ४ बजेसम्म १० दिन आवागमन बन्द गरिने उहाँले जानकारी दिनुभएको छ । उक्त सडक स्तरोन्नतीकोे जिम्मा नान्जिला एण्ड आकांक्षा जेभीले लिएको छ । साथै अत्याआवश्यक एकतर्फी सवारी साधनका लागी पैयाँखोर– कपुरकोट डाईभर्सन प्रयोग गर्न सकिने ईन्जिनियर महर्जनले जानकारी दिनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]