
Gsb
Ppu
Usb
Ksb
Csb
Tgp
Nsb
Ksb
Bsn
jsb
Rsb
Ksb
Fmb
Ssb
Rks
Ssb

Usb
Ssb
Gsb
Hl1
Tsb

ptl
Nps
Rgu
रुपन्देही । रुपन्देहीमा दुई जनाको शव फेला परेको छ । शवको पहिचान हुन सकेको छैन । मंगलबार दिउँसो एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव देवदह नगरपालिकाको घोडाहा जंगलमा फेला परेको इलाका प्रहरी कार्यालय देवदहका प्रमुख प्रहरी निरीक्षक गंगा सारुले जानकारी दिनु भयो।
शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने प्रहरीको अनुमान छ । उनीहरु आमाछोरी हुन सक्ने प्रहरीको अनुमान छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको हो ।घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ । कामनाडेलि
