
Djs
Ggp
Unsku
Srbpu
Rgp1
Pes
sbs
Rgp
Sgr
pku
Pbu
cjs
Lnp
Gfs

Ksm
Vor
Bbu
Sbs
Sls
Gst
Rgs
Hal
Asm
Rgu
Bbbpu
Pvg
Rsb
Rgu
nsb
Ggd
Tsm
Wsp
Ssm

Gsb
Mks
Jmb
Jmb
sab
Rpp
Abd
bbt
Rmb
Pls
Bml
Ptm
Syp
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ । बुधबार नयाँ थपिएका संक्रमितमा २४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसहित बुधबार २६ जना नयाँ संक्रमित फेला परेका हुन् । नयाँ थपिएकाहरुमा १२ जना रुपन्देहीका छन् । जसमा ९ पुरुष र ३ जना महिला छन् ।
यसैगरी कपिलवस्तुका ८ जना पुरुष, पर्साका दुई पुरुष र एक महिला, नवलपरासीका एक पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् । यसअघि दिउँसो दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।
