
Rbs
Gsl
Ddhbs
Amb
Ssbus
Nssbus7
gms
Csbus
Bksbus5
Pbu
dsbus
Gsbus
Ratbs
Jsbus

Pvg
Asm
Rgu
Rgu
nsb
Tsm
Hal
Ggd
Sls
Bbbpu
Wsp
Vor
Sbs
Rsb
Ssm
Rgs
Gst
Ksm
Bbu

Bml
Ptm
bbt
Mks
Jmb
Rpp
Jmb
Rmb
Pls
Abd
sab
Gsb
Syp
काठमाडौं । हिटर,कोइलाको प्रयोगबाट निस्सासिएर प्रत्यक वर्ष मानिसको मृत्यु हुने गरेको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ । १० वर्षको अवधिमा जाडो महिनामा बन्द कोठामा कोइला वा हिटर प्रयोग गर्दा निस्सासीएर २२ जनाको मृत्यु भएको छ ।
प्रहरीलाई प्राप्त भएको जानकारी अनुसार २०६७ सालदेखि २०७७ सालको अवधिमा १० जनाकोे जिवितै उद्दार गरिएको छ । १५ जनाको कोठा भित्र हिटर र कोइला बालेका कारण निस्सासीएर मृत्यु भएको र ७ जनाको ग्यास गिजरको प्रयोगबाट मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता बसन्त कुँवरले जानकारी दिनुभयो ।
चिकित्सकहरूका अनुसार बन्द कोठामा कोइला बाल्दा रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने लगाएतका समस्या देखिन्छ । लामो समय सम्म यस्तो ठाउँमा बसेमा निसास्सिने, बेहोस हुने र मृत्यु हुने डाक्टरहरूको भनाइ छ ।
हावाको ओहोरदोहोर राम्ररी हुने कोठामा मात्रै कोइला तथा हिटर बाल्नु पर्ने जनाइएको छ । बाथरुममा ग्यासगिजर प्रयोग गर्दा मेसिनलाई खुला ठाउँमा जडान गर्ने तथा पाइपको माध्यमले तातो पानी बाथरुममा सम्म ल्याउन सकिने बताइएको छ ।
