
Bksbus5
Amb
dsbus
gms
Csbus
Syees
Gsl
Pbu
Gsbus
Ratbs
syysr
Ssbus
Jsbus
Rbs
Nssbus7
Ddhbs

Sls
Ksm
Ggd
Sbs
Bbu
Rsb
Rgs
Asm
nsb
Ssm
Pvg
Tsm
Vor
Gst
Rgu
Hal
Rgu
Bbbpu
Wsp

Syp
Gsb
sab
Ptm
Rmb
Bml
Mks
Abd
Jmb
bbt
Rpp
Jmb
Pls
दाङ । राष्ट्रिय जनमोर्चा केन्द्रीय पुर्व सल्लाहकार शुरेस थापाले गणतन्त्र र राष्ट्रियता संकटमा भएको र एमसीसी खारेज हुनुपर्ने बताउनु भएको छ।
राजमो दाङ जिल्लाले मंगलबार घोराहीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले एमसीसीलाई खारेज गर्नु पर्छ भन्नु भयो । नेपाललाई अमेरिकाको सैनिक अखडाको रुपमा अमेरिकालाई हाम्रो नेपालको भुमि तयार भयोभने हामी चीनको विरुद्द अमेरिकाको पक्षमा आएको ठहर्ने छ ।हामीलाई चीन विरुद्द अमेरिकाको क्याम्पमा खडा हुनु छैन किनभने चीन पनि सम्राज्यवादी मुलुक हो । यद्यपि सम्राज्यवादी मुलुक भएपनि चीन हाम्रो छिमेकी राष्ट हो थापाले भन्नू भयो ।
चीनले नेपालको भुमि, राष्ट, स्वधिनता माथि अक्रमण गर्ने कामहरु गरेको छैन। त्यसैले अमेरिकाले जुन मोर्चावन्दी गर्दैछ त्यो अमेरिकी क्याम्पमा जान सक्दैनौ, जानु पनि हुदैन त्यो देशको घातक हुन सक्छ। अमेरिकाले आफै स्वीकार गरेको छ कि एमसिसि अमेरिकाको सैन्य रणनिति हो।
त्यस्तै कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले गणतन्त्रको रक्षा, देश टुक्राउने संघीयताको खारेज लगायत बिषयमा पार्टीले सशक्त रूपमा आवाज उठाउने एमसिसि खारेज सगै देशको राष्टियताको रक्षा संग,संगै गणतन्त्रको प्रश्नलाई पनि गम्भिरतापुर्वक अन्दोलनको बिषय बनाऊन जरुरी छ ।
यस्तै एमसिसि खारेज गरेर राष्टिय स्वाधीनता र गणतन्त्रको रक्षा गर्न आजको आवश्यकता रहेको छ । यस प्रकारको जिम्मेवारी नेपाली जनताको कांधमा आएको बताउनु भयो। कार्यक्रमको सञ्चालन राजमो दाङ जिल्ला सचिप बसन्त पौडेलले गर्नुभएको थियो।
