
Bpb
jmb
gms
Ddh
Ssbus
Ppu
Asm
jms
Gsbus
Sys
Rus
sks
Rg-9
smb

Ln9
bmj
Ln1
Ssb
cks
Ln3
Gg5
Tsb
Gg1
bml
Hl1
Ln2
Asm
Ln7
Usb
Rys
Ln8
Sbs
kbs
Gsb

Gg2
Sab
Gg4
Gg3
Rgu
Ksb
Jab
Snk
ptl
Gjl
Rss
Jpb
Sbs
Bpb
Gg6
Sml
Nps
दाङ । दाङमा फोरलेन सडक निर्माणको काममा चरम ढिलाई भएको छ । निर्माण सक्नुपर्ने समयमा सडक निर्माण सुुभारम्भ भनेर घोषणा गरिएको फोरलेन सडकको काम अहिले पनि अलपत्र अबस्थामा छ ।
यही मंसिर १० गते प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी सहित सुरक्षा निकायका प्रमुखहरुलाई राखेर तामझामका साथ सडक सुभारम्भको कार्यक्रम गरेको निर्माण व्यवसायीले कुनै कामको सुरसार गरेको छैन् ।
तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टका प्रबन्ध निर्देशक प्रविण ब्रह्मदेब पाण्डेले एक सातामा काम सुरु गर्ने बताए पनि १० दिन बित्दा समेत अझै काम सुरु हुन सकेको छैन् । घोराही तुलसीपुर सडक फोरलेनको बनाउने योजना २०७६ साल असारमा सुरु भई २०७८ बैशाखमा सम्पन्न हुनुपर्ने थियो ।
तर यो बिचमा निर्माणको काम ७ प्रतिशत मात्रै भएको छ । निर्माण व्यवसायीले सडक भताभुंगा पारेर यात्रा जोखिममा पारेका छन् । कार्यक्रममा निर्माण कम्पनीले फोरलेन सडक निर्माणको काम अब आफैले अघि बढाउने बताएको थियो ।
तर अहिले फेरी अन्य दुुई निर्माण कम्पनीलाई जिम्मा दिएको छ । सवा एक अर्ब रुपैयाँको लागतमा बन्ने सडकमा अहिले सम्म १२ करोड रुपैयाँ खर्च भएको छ ।
