
Ksb
Bsn
Ksb
Ssb
Rsb
Ssb
Ppu
Nsb
Tgp
Rks
jsb
Gsb
Usb
Ksb
Fmb
Csb

Gsb
Usb
Hl1
Ssb
Tsb

Nps
Rgu
ptl
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुनेछ ।
यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । तर बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको हो ।
