
Gsl
Syees
gms
Amb
Ratbs
Bksbus5
Gsbus
dsbus
Rbs
syysr
Ssbus
Jsbus
Ddhbs
Nssbus7
Csbus
Pbu

Bbbpu
Ssm
Rgs
nsb
Asm
Tsm
Sls
Vor
Pvg
Sbs
Hal
Rgu
Rgu
Wsp
Gst
Ksm
Ggd
Bbu
Rsb

sab
Pls
Jmb
Abd
Rmb
Bml
Gsb
Rpp
bbt
Jmb
Mks
Ptm
Syp
दाङ । प्रेस सेन्टर नेपाल दाङको अध्यक्षमा पाण्डव शर्मा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न प्रेस सेन्टर दाङको चौंथो अधिवेशनबाट शर्मा सर्वसम्मतरुपमा अध्यक्षमा निर्वाचित भएका हुन्।
त्यस्तै अधिवेशनले शर्माको अध्यक्षमा एक जना कार्यसमितिले पछि मनोनित गर्नेगरी २३ सदस्यीय नयाँ कार्यसमित चयन गरेको छ । समितिको उपाध्यक्षमा दामोदर बस्नेत (राकेश), समावेशी उपाध्यक्षमा अनिता पोख्रेल,सचिवमा जनक नेपाली, सहसचिवमा दीपक बोहोरा,समावेशी सहसचिवमा राजेश चौधरी र कोषाध्यक्षमा जीवन नेपाली निर्वाचित भएका छन् ।अधिवेशनले गिरिराज नेपालीलाई कार्यलय सदस्यको जिम्मेवारी दिएको छ । त्यसैगरी अधिवेशनले सदस्यहरुमा सुमन केसी, विकास डाँगी,शान्त बुढा,भागबत भट्टराई, सन्तोष डाँगी,आभाष बुढाथोकी,उदिराम चौधरी,उमेश बञ्जाडे,हेमराज नेपाली परिवर्तन,कमल कँवर,पुष्पा पौडेल,अंगराज परियार र अस्मिता नेपाली सर्वसम्मत निर्वाचित भएका छन् ।
उक्त कार्यक्रम पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
