
Pbu
Sds
Ksm
mbd
Mbdvs
Anm
Gisld
Gmk
Rbs

Vor
Bbbpu
nsb
Rgs
Sbs
Hal
Tsm
Bbu
Wsp
Asm
Rgu
Ggd
Ssm
Pvg
Gst
Ksm
Rgu
Rsb
Sls

Jmb
Jmb
Bml
Mks
Ptm
Pls
Rpp
bbt
Rmb
Gsb
Syp
Abd
sab
दाङ । गत असोज ३१ गतेदेखी परेको अबिरल बर्षाले किसान अत्यधिक पिडित बनेको भन्दै उनिहरुलाई उचित क्षेतीपुर्ती दिलाउन काँग्रेसले चासो देखाएको छ ।
अबिरल बर्षाले देशैभर जनधनको नोक्सान गर्यो । देशमा कतिले ज्यान पनि गुमाउन पय्रो । कतिको बर्षदिन भरी खानेगरी भरखरै भित्राएको तथा खेतमै भएका अन्नपात बगाएर नोक्सान भएको छ भने कति घरपरिवार त बिस्थापित पनि भए । तिनै पिडित किसानहरु लाई उचित क्षेतीपुर्ती दिलाउनका लागि नेपाली काँग्रेसले विभिन्न क्षेत्रका जनप्रतिनिधि हरुलाई ज्ञापन पत्र बुझाएको छ ।
दाङको लमही नगरपालिका वडा नम्बर ८ नेपाली काँग्रेस वडा समितिले सोही वडाका वडाध्यक्ष मेघ नारायण चौधरीलाई सोमबार ज्ञापन पत्र बुझाएको छ ।
अविरल वर्षातले किसानको अन्नबालीमा भएको क्षेतीलाई एक्किन गरी क्षतिपूर्तिको लागि पहल गरिदिन ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको वडा सभापती यादव नाथ योगीले बताए ।
ज्ञापनपत्रमा किसानको पिडालाई सम्बोधन हुने गरि उचित क्षतिपूर्तीको लागि पहल गरिदिन आग्रह गरिएको उल्लेख छ । यो भन्दा अघि नेपाली काँग्रेस लमही नगर समितिले पनि लमही नगर प्रमुख कुलबहादुर केसीलाई ज्ञापन पत्र बुझाईसकेको छ ।
