
Sssbus1
Ssbus
tssbus
Sssbus1
Gsl
Ssbus
Pbu
ssbus
Ssbus
nsm

Rgu
Pvg
Rsb
Ggd
Tsm
Ksm
Ssm
Sls
Hal
Sbs
Vor
Asm
Gst
nsb
Rgu
Bbu
Wsp
Bbbpu
Rgs

sab
Syp
Rmb
Jmb
Bml
bbt
Ptm
Abd
Gsb
Pls
Mks
Jmb
Rpp
मुगु । छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ स्थित पिनाटपने खोलामा भएको मङगलबार बस दुर्घटनामा मृत्यु भएका ३२ जनाको सनाखत भएको छ । मंगलबार नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मध्याह्न १२ बजे दुर्घटनामा परेको थियो। मृतक मध्ये बढी विद्यार्थी र छायानाथ रारा नगरपालिकाका स्थानीय रहेका छन् ।
मृतकको नामवली :
१) छायानाथ रारा नगरपालिका–७ भुईरका लालबहादुर सेजुवालकी अन्दाजी १९ वर्षीया छोरी लग्न सेजुवाल,२) मृतक लग्नकी २ वर्षीय छोरा, ३) छायानाथ रारा नगरपालिका वडा ७ बस्ने जयकला बमकी छोरी करिब २० वर्षीया मनदेवी बम,४) छायानाथ रारा नगरपालिका वडा १० झारकोटका दीर्घ बुढाकी छोरी अन्दाजी १८ वर्षीया पुजा बुढा,५) छायानाथ रारा नगरपालिका वडा ८ झ्यारीका कुशलाल वितालुका ३३ वर्षीय छोरा प्यारी वि.क,६) छायानाथ रारा नगरपालिका वडा ८ सिगाडीका २२ वर्षीय सन्तोष वितालु,७) छायानाथ रारा नगरपालिका वडा १२ सोभाका नरवीर साउँदका २२ वर्षीय छोरा छाँता साउँद,८) छायानाथ रारा नगरपालिका वडा ८ का ३५ वर्षीय चालक दानबहादुर रावल,९) छायानाथ रारा नगरपालिका वडा १० चरापका मानबहादुर खड्काकी २० वर्षीया छोरी सरिता खडका,१०) छायानाथ रारा नगरपालिका वडा १४ बामका विर्ष सिंह बुढाका २२ वर्षीय छोरा कर्ण सिंह,११) सोरू गाउँपालिका वडा ३ भिगाउँका मानबहादुर कुमालका २५ वर्षीय छोरा मनरूप कुमाल,१२) छायानाथ रारा नगरपालिका वडा १ का २३ वर्षीया चन्द्रादेवी मल्ल,१३) छायानाथ रारा नगरपालिका वडा ६ बालैका अंख भामकी छोरी १९ वर्षीया राममाया,१४) छायानाथ रारा नगरपालिका वडा १० का बद्रिराम साउदका छोरा १८ वर्षीय छोरा अम्मर साउद,१५) छायानाथ रारा नगरपालिका वडा ११ रोवाका दानबहादुर बुढाका छोरा २२ वर्षीय छोरा प्रकाश बुढा,१६) छायानाथ रारा नगरपालिका वडा ५ कार्किबाडाका २९ वर्षीय अजय कार्की,१७) छायानाथ रारा नगरपालिका वडा ५ का प्रेमबहादुर रावतकी श्रीमती ३२ वर्षीया श्रीमती कमला वि.सी (रावत),१८) छायानाथ रारा नगरपालिका वडा १० ज्युलाका कृष्ण विकका छोरा २२ वर्षीय सुनबहादुर विक,१९) छायानाथ रारा नगरपालिका वडा १४ सुम्लीका दानसिंह बुढाका छोरा १९ वर्षीय शिव बुढा,२०) छायानाथ रारा नगरपालिका वडा ७ तोप्लाका श्रीबहादुर शाहीकी २१ छोरी वर्षीया अमृता शाही
२१) मृतक अमृताका छोरा करिब ५ वर्षीय छोरा। नाम खुल्न बाँकी,२२) छायानाथ रारा नगरपालिका वडा १४ सुम्लीकी रुपकन्य कार्कीका छोरा २० वर्षीय रूपसिंह कार्की,२३) छायानाथ रारा नगरपालिका वडा ७ तोप्लाका २२ वर्षीय महेन्द्र शाही,२४) बाँके राझाँका २२ वर्षीय प्रदिप स्वर्णकार,२५) छायानाथ रारा नगरपालिका १ का १८ वर्षीय चन्द्रप्रकाश भाम
,२६) छायानाथ रारा नगरपालिका वडा ७ का १२ वर्षीय आदित्य विक्रम शाह,२७) छायानाथ रारा नगरपालिका वडा ८ का २८ वर्षीय टोपबहादुर विष्ट,२८) सोरू गाउँपालिका वडा ८ का २३ वर्षीय आईतसिंह कामी,२९) छायानाथ रारा नगरपालिका वडा ८ झ्यारीका ३३ वर्षीया भगवती चन्द,३०) छायानाथ रारा नगरपालिका वडा ७ की १६ वर्षीया सस्मिता बम,३१) छायानाथ रारा नगरपालिका वडा १४ का तेजबहादुर भण्डारीका छोरा १८ वर्षीय छोरा बसन्त भण्डारी,३२) छायानाथ रारा नगरपालिका वडा ८ सिकाढीका बाचे बुढाका छोरा १८ वर्षीय नवीन बुढा रहेका छन् ।
