
Syees
Amb
Jsbus
syysr
Pbu
dsbus
Rbs
Gsl
Csbus
Nssbus7
Ssbus
Ratbs
gms
Gsbus
Bksbus5
Ddhbs

Vor
Bbbpu
Gst
Rgu
Asm
Bbu
Sls
Rgu
nsb
Ssm
Ksm
Hal
Ggd
Wsp
Pvg
Tsm
Rgs
Rsb
Sbs

Pls
Gsb
Jmb
Syp
Abd
Mks
Ptm
Bml
Rpp
Jmb
Rmb
bbt
sab
पर्सा । जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरूले अध्यक्ष उपेन्द्र यादवको पुतला दहन गरेका छन्। मन्त्रीपरिषद् विस्तारका क्रममा पर्सालाई विभेद गरेको भन्दै उनीहरुले शुक्रबार साँझ यादवको पुतला दहन गरेका हुन्।
प्रदर्शनकारीले अध्यक्ष यादव मुर्दावाद जस्ता चर्को नारा लगाएका थिए। शुक्रबार विस्तारित मन्त्रीमण्डलमा मधेश आन्दोलनको उर्वरभूमि पर्साबाट कसैलाई नसमेटी आफ्ना आसेपासे र आन्दोलनमा योगदान कम भएका व्यक्तिलाई सिफारिस गरेको उनीहरूको आरोप छ। यस्तै उनीहरूले पर्सामा अध्यक्ष यादवलाई प्रवेश निषेध गर्ने चेतावनी समेत दिएका छन्। ६ महिना लामो मधेश आन्दोलनको अगुवाई गर्ने पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलाई मन्त्री नबनाइनु पर्सालाई उपेक्षा गरिएको प्रदर्शनकारीको आरोप छ।एबिसी संचार
