
Pbu
ssbus
Gsl
Ssbus
tssbus
Sssbus1
nsm
Sssbus1
Ssbus
Ssbus

Sbs
nsb
Pvg
Wsp
Bbbpu
Rgu
Asm
Tsm
Bbu
Sls
Vor
Ksm
Rgs
Rsb
Rgu
Ssm
Hal
Ggd
Gst

Rpp
Jmb
Bml
Syp
Jmb
Gsb
Mks
Abd
Rmb
bbt
sab
Pls
Ptm
दाङ । प्राइम लाइफ बिमा कम्पनी लमही शाखाको एक दिने अन्तक्रिर्या कार्यक्रम शनिबार लमहीमा सम्पन्न भएको छ । कार्यक्रमको सुरुवातमा क्षेत्रीय प्रबन्धक बिकास अधिकारीलाई दोस्ला र फुल ग्रहण कार्यक्रम थियो भने दोस्रो प्रशिक्षण र तेस्रो एजेन्सी मेनेजरहरुको सम्मान कार्यक्रम रहेको थियो ।
क्षेत्रीय प्रबन्धक प्रमुखका अनुसार धन र जीवनको रक्षाको निम्ति माना मिसाए मुरी फलाउने लक्ष्य राख्नु पर्ने भनाइ रहेको थियो ।
अहिलेको युगमा बिमामा कुनै शङकाको विषय नरहेको र हालसम्म राम्रो काम गरेर प्राइम लाइफले नौ स्थानमा दर्ता भएर चौथो स्थानामा पुगेको प्रमुख प्रवन्धक अधिकारीको भनाई रहेको छ ।
त्यस्तै कार्यक्रममा लमही शाखाको प्रमुख गंगा चौधरीले एजेन्सि म्यानेजरहरुलाई दोसल्ला र प्रमुख अतिथिबाट मायाको चिनो तथा उक्त कार्यालयका कर्मचारी पार्वती राना मगरले अबिर सम्मान गरेका थिए । यस्तै कार्यक्रममा अभिकर्ता र एजेन्सी म्यानेजरहरु चालीस जनाको सहभगिता थियो । नेपालमा जीवन बिमा १९ वटा र निर्जिबन बिना २० गरि हालसम्म रहेको लमही शाखा कर्मचारी पार्वती रानालेले बताउनु भयो ।
