
Rbs
Nssbus7
dsbus
Gsbus
Ssbus
Amb
Csbus
gms
Jsbus
syysr
Bksbus5
Gsl
Syees
Ddhbs
Pbu
Ratbs

Bbu
Tsm
Rgu
Rsb
Sbs
Hal
Ggd
Asm
Pvg
Vor
Ksm
Rgs
Gst
Bbbpu
Ssm
Rgu
Wsp
Sls
nsb

Jmb
Pls
Jmb
sab
bbt
Mks
Syp
Ptm
Bml
Rpp
Rmb
Gsb
Abd
दाङ । राष्ट्रिय जनमोर्चा कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले गणतन्त्र र राष्ट्रियता संकटमा भएको कुरा बताउनु भएको छ।
नेपाली जनताको ठूलो आन्दोलन र बलिदानबाट प्राप्त भएकाे गणतन्त्र जस्ता उपलब्धिहरू सबैभन्दा बढी अवमूल्वन त्यस यता बनेका सरकारहरूबाट हुने गरेको बताउनु भयो ।
त्यसैगरी राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले संघीयता र एमसीसि दुवै राष्ट्रिय विरुद्ध रहेको बताउनु भएको छ ।
साथै अखिल नेपाल ट्रेड युनियन महासंघ दाङका अध्यक्ष हरि थापाले मन्तब्य राख्नु भएको थियो ।
अखिल नेपाल महिला संघका दाङ जिल्ला सचिव शारदा थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा दाङ जिल्ला सचिव वसन्त पौडेल गर्नु भएको थियो।

