
tssbus
Sssbus1
Ssbus
nsm
ssbus
Ssbus
Pbu
Gsl
Sssbus1
Ssbus

Sls
Asm
Pvg
Tsm
Rgs
Vor
Hal
nsb
Gst
Ksm
Bbbpu
Rgu
Rgu
Bbu
Sbs
Ssm
Wsp
Rsb
Ggd

Ptm
sab
Jmb
Rpp
Syp
Jmb
Gsb
bbt
Mks
Abd
Rmb
Bml
Pls
दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लाका विभिन्न विकास निर्माण तथा आर्थिक क्षेत्रको विकासको माग गदै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र वुझाउन गएको टोलीले मन्त्रालयका मन्त्रीहरुसंग भेट गरेर जिल्लाका विकास तथा आर्थिक विकासमा भुमिका खेल्न आग्रह गरेको थियो ।
त्यस्तै टोलीलाई आफुहरुवाट खेल्न सक्ने भुमिका खेल्ने बताएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह वुढाथोकीले जानकारी दिए । ‘हामीले उठाएका विषयहरुमा मन्त्रीहरु सकारात्मक रहेको पाएका छौ’ अध्यक्ष वुढाथोकीले भने । प्रदेश सरकारले जिल्लावाट माग गरिका विकास तथा आर्थिक विकासको माग सम्वोधन गर्न अपेक्षा रहेको संघका महेन्द्र वुढाथोकीले बताए ।
ज्ञापन पत्र वुझाउन संघका अध्यक्ष टंक सिंह वुढाथोकीको नेतृत्वमा एक टोली वुटवल गएको हो । टोलीमा घोराही उप-महानगरपालिका वडा नं १४ का वडा अध्यक्ष शक्तिराम डाँगी,संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल, बरिष्ठ उपाध्यक्ष नरेश कार्की, महासचिव महेन्द्र वुढाथोकी,सचिव नरेशकुमार श्रेष्ठ,सदस्यहरु जगत आचार्य, विनोद प्रसाद पाण्डे, माधव खनाल,विकास वली लगायतको सहभागिता रहेको थियो ।
