
Ssb
Ssb
Fmb
jsb
Usb
Ksb
Ksb
Bsn
Rsb
Ksb
Csb
Gsb
Ppu
Tgp
Nsb
Rks

Ssb
Gsb
Tsb
Hl1
Usb

Rgu
ptl
Nps
गुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिकाले बन्दाबन्दी(लकडाउन) मा पनि सामाजिक दुरी कायम गर्दै हाटबजार संचालनमा ल्याएको छ । लकडाउनको कारण किसानको उत्पादनले बजार नपाउने देखेपछि नगरपालिकाले हाटबजार संचालनमा ल्याएको हो । अन्यत्र स्थानियतहका किसानले टाउको समाउनु परेका बेला गुल्मीको रेसुङ्गा नगरपालिकाले भने किसानको मर्म बुझेको छ ! नगरपालिका किसानकै करेसाबारीमा पुगेर तरकारी लगायत अन्य कृषिजन्य उत्पादन खरिद गरि हाटबजारमा ल्याउने गरेको छ । लकडाउनको कारण बिक्री हुन नसकेको तरकारी नगरपालिकाले खरिद गरिदिए पछि आफुलाइ निकै राहत भएको अर्खलेका एक किसान बताउनु भएको छ । नगरपालिकाले लकडाउन अबधिभरमा हाटबजार सन्चालन गरि करिब १२ लाख बराबरको कारोबार गरेको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले बताउनु भयो ।रेसुङा नगरपालिकाले तम्घासको चारिखोलामा १ करोड ३३ लाख ५० हजारको लागतमा निर्माण गरेको नयाँ हाटबजार २०७६ कात्तिकबाट सन्चालनमा ल्याएको थियो । पाँच मेट्रीकटन क्षमताको शीतभण्डारसहितको हाटबजार पछि किसानलाइ नै हस्तान्तरण गर्ने उद्देश्य लिएको छ ।
लामो लकडाउनको सामना सामना गर्नु परेका बेला नगरपालिकाले हाटबजार सञ्चालनमा ल्याउदा स्थानियले खुशी व्यक्त गरेका छन ।
