
ssbus
Sssbus1
tssbus
Sssbus1
Ssbus
Gsl
Ssbus
nsm
Ssbus
Pbu

nsb
Ksm
Gst
Rgu
Rgs
Ssm
Rsb
Asm
Sls
Wsp
Vor
Rgu
Sbs
Hal
Bbu
Bbbpu
Tsm
Ggd
Pvg

Jmb
Syp
Abd
Pls
Mks
bbt
sab
Ptm
Rmb
Bml
Jmb
Rpp
Gsb
दाङ । रोल्पा सुनछ्हरी गाउँपालिका वडा नम्बर ३ गाम पाङ्बाङ्का ४० वर्षे कुमानसिङ गाउँको चिनिने नाम( असारे) घर्ती मगर अहिले आर्थिक अबस्था कमजोरिका कारण उपचार नपाएर रोगसंग लडिरहेका छन् ।
कुमानसिङ सामान्य किसानी मजदुरी गरेर खाने
गौरे घर्ती मगरका जेठो छोरा हुन् । कुमानसिङले आफ्ना छोरा,छोरी भबिस्यको लागि ज्यालामजदुरी गरेर लमहीमा घर भाडामा परिवार लिएर बसालेका थिए । घर्ती आफू जेलामजदुरी गर्न मुस्ताङ,पोखोरा गएको अबस्थामा लमहीबाट श्रीमानसंग अस्पताल जान्छु भनी मोबाइल किनि अर्कैसंग लहापत्ता भैकी थिइन । घर्ती श्रीमती लहापत्ता र छोरा,छोरीको बिजोकले गर्दा बिगत २ वर्षदेखि धेरै रोगको सिकार बन्दै गएका थिए ।
चार छोरा छोरीको बिजोक बनाए श्रीमती लहापत्ता भैसके पछि झन पहिलेदेखि रोगि घर्ती झन रोगको शिकार र छोरा छोरिको बिच्ल्ली भन्दै गयो । घर्तीका श्रीमतीले टिभी रोग लागे छ अस्पताल जान्छु भनी श्रीमानसंग भन्दा बीस सहजार पठाइदिए पछि श्रीमतीले मोबाइल किनेर अर्कैसंग लाहापत्ता भएकी थिएन भने त्यसपछाडी घर्तीको छोरा,छोरीको अबस्था एक्दमै बिचल्लीमा परेका थिए ।
छोराछोरीहरु ठुलो छोरी १० कक्षा माहिली छोरी ६ कक्षा ,साहिली ३ र छोरा २ मा पढ्ने गरेका थिए । आमाले छोडिसके पछि घर्तीका छोर,छोरी गाउँमा गोठालो छन् । जस्मा आमा तिजा घर्ती मगरले बुहारीको लाहापत्ता पछि थाहा भो चौधरीसंग गएको भनेर अनि जारी तिराउने सम्बन्धविच्छेद पनि त्यस्तै छ छोरा त्यस्कै चिन्ता र छोरा,छोरी पिडाले झन रोगले थलिए भन्नू हुन्छ । कमाउने बाबा रोगले थलिएको आमा दोस्रो विवाह गरेर गएको र अहिले आएर गाउँमा बृद्धअबस्थाका हजुर बुबा-आमासंग बसेका छन् । ती चारजना बालबालिकाको अबस्था गाउँमा गाई गोठालो बाहेक अरु केही छैन ।
घर्ती स्थानीय स्वस्थ्यचौकिहरुमा सामान्य उपचार गर्नु बाहेक अरु सिबाई छैन । जस्मा स्वास्थ्य केन्द्र शुलिचौर,भालुबाङ ॐ मेडिकल ,त्यस्तै बिष्ट पोलनिकक्लिनिक सिसहनियाहरुमा चेक जाँचका रिपोर्ट अनुसार मुटुमा दाग,साततालेमा घाउ,लिभर खराबी,र आन्द्रामा घाउ देखिएको छ । छिटोभन्दा छिटो ठुलो अस्पतालमा भर्ना गर्न जानुस अप्रेसन गर्नु पर्छ भन्नू भाको घातीका जेठी बहिनी कमला घर्ती बताउछिन ।
बुबा आमाको जेठो छोरो यो दाइ हो अनि अर्को दाइले हेर्दैन त्यसपछी म अनि बहिनी हामी चार बाहिनामा २ छोरा २ छोरी छौं । बुबा बृद्धा र अपाङ्ग आमा वृद्ध हुनुहुन्छ कस्ले हेर्छ र म बाहेक म पनि अर्काको घर गाको कति दिन पो हेर्न सक्छुर भनेर कुमानसिङको बहिनीले भन्ने गरेका छिन । घर्ती अहिले बहिनीकै घरमा थलिएका छन् । घर्तीको परिवारमा कमाईदिने कोहि छैन ।
भाइ बाग्लुङ घरजवाई उतै बसेको छ बाबा,आमा लाईनै हेर्दैन । दाजुभाईलाई झन किन हेर्लानर भनेर पनि बताउछिन । घर्तिको बहिनीले दाईको उपचारको निम्ति कही कतैबाट पनि आर्थिक बिना उपचार गर्न सम्बभ नहुने भएकोले जो कसैले तपाईहरुको एक सुक्काले मेरो दाईको पिडामा मलम पतिलाईदिने मानबता मनहरु देश बिदेशबाट हुनुहुन्छ भने सहयोग गर्दिनु होला भनेर पनि आहान गरेकी छिन । रोग उपचारको लागि धेरै पैसा लाग्न सक्ने डाक्टरको भनाईलाई उदृत गर्दै पनि बताइकी छिन ।
