
Sssbus1
Ssbus
nsm
Pbu
tssbus
Sssbus1
Ssbus
ssbus
Gsl
Ssbus

Wsp
Rgu
nsb
Rgs
Sbs
Rgu
Sls
Gst
Ssm
Ggd
Vor
Ksm
Asm
Pvg
Bbbpu
Rsb
Bbu
Tsm
Hal

Jmb
sab
Abd
Rpp
Syp
Rmb
Ptm
bbt
Gsb
Mks
Jmb
Pls
Bml
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टीतेल सहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
त्यस्तै डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको छ । अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको छ ।
