
Ksbus
Bksbus5
Gsl
dsbus
Csbus
Jsbus
Lsbus
Rsbus
Bsbus
Ksbus
Nssbus7
bpmhl
Ssbus
Pbu
Ksbus
gms
Gsbus
Ssbus
Ssbus

Asm
Ssm
Gst
Hal
Ggd
Sbs
Bbu
Bbbpu
Wsp
Vor
Pvg
nsb
Rgs
Sls
Rgu
Ksm
Rgu
Rsb
Tsm

Jmb
Syp
sab
Mks
bbt
Rpp
Pls
Gsb
Bml
Ptm
Abd
Rmb
Jmb
दाङ । विभिन्न पीडितहरुलाई सहयोग गर्दै आएको का.के. बि. मिडिया प्रालि अर्थात हाम्रो कानूनी केन्द्रिय रोधी ब्यबस्थापन संघ समिति नेपाल काठमाडौंले दुई छुट्टा छुट्टै पीडितहरुलाई आर्थिक सहयोग गरेको छ ।
का.के.बि. मिडिया र यसको पहलमा क्यान्सर पीडित भाना देबि बोहरालाई नगद १० हजार र कोरोनाबाट ग्रशित मृगौला पीडित बाल कुमारी श्रेष्ठलाई नगद १० हजार आर्थिक सहयोग गरिएको हो । भारत बैङ्लोर राजाजि नगर हस्पिटलमा भर्ना हुनुभएकी भना देवि बोहरा र तनहु,घिरिङ गाउँपालिका अबस्थित,हाल कास्की पोखरा नहर कुलो बस्दै आउनु भएकी बाल कुमारी श्रेष्ठको आर्थिक अवस्था कमजोर भएकोले का.के.बि. मिडिया प्रालिले १० हजार,यस संस्थामा आबद्ध भएको अनलाईन रोधी घर दोहोरी साझ अडिसन क्लबहरुले १० हजार गरी जम्मा २० हजार आर्थिक सहयोग गरेका हुन् ।
सहयोग गर्नेहरुमाः
१ सुन्छहरी जलजला सांगीतिक केन्द्रीय अन्लाईन रोधी घर,२ हाम्रो मष्टा खाप्रर केन्द्रीय अंन्लाईन दोहोरी साँझ,३ छेडा गाडा केन्द्रीय अन्लाईन रोधी घर,४ पाटन केन्द्रिय आनलाइन रोधी घर,५ घान्द्रुक गाउबेसी केन्द्रीय अन्लाईन रोधी घर,६ नमस्ते नुवाकोट कालीका अन्लाईन रोधी घर भाग २,७ सुर्खेत अन्लाईन केन्द्रीय दोहोरी साझ,८ प्रदेसीको भेटघाट केन्द्रीय अन्लाईन रोधी घर,९ हाम्रो केन्द्रिय स्याङ्जा वालिङ् केन्द्रीय रोधी घर,१० स्याङ्जा पोखरा केन्द्रिय अन्लाईन रोधी घर,११ धरान सप्तरंगी केन्द्रीय अन्लाईन रोधी घर,१२ तिमी बीनाको केन्द्रीय अन्लाईन रोधी घर,१३ रोशी कोसि केन्द्रिय अनलाईन रोधीघर,१४ हाम्रो सुन्दर सुदुरपस्चिम केन्द्रिय अन्लाईन रोधी घर,१५ हाम्रो रोल्पा नगरपालिका केन्द्रिय अन्लाईन रोधी घर,१६ बझाङ साइपाल केन्द्रिय अन्लाईन रोधी घर,१७ संगीत माला केन्द्रीय अन्लाईन रोधी घर,१८ न्यु रोल्पा केन्द्रीय अन्लाईन रोधी घर,१९ न्यू पाँचपोखरी केन्द्रीय अन्लाईन रोध घर,२० बाग्लुङ देविस्थान केन्द्रीय अन्लाईन रोधी घर,२१ नमस्ते नुवाकोट चिम्टेस्वर केन्द्रिय अन्लाईन रोधी घर रहेका छन् ।
त्यस्तै पीडित भानादेवि बोहरालाई सहयोग गर्न चाहनुहुने महानुभावले यसरी सहयोग गर्न सक्नुहुने पिडितका आफन्तले बताउनु भएको छ । पीडितको नाम:भाना देबि बोहरा, हस्पिटलको नाम:भारत बेङ्लोर राजाजि नगर नेपाल,ईन्डिया भारत रोग क्यान्सर,पीडितको आफन्त सुरेश बोहरा,बैंक नाम:कर्नाटका बैंक उक्त बैंकको खाता नम्बर 9792500100223501,पंख बहादुर बिस्ट सम्पर्क नम्बर 9916199569,भना देवि बोहरा फोन नम्बर 9863360247 रहेकोे छ ।
त्यसैगरि यस संस्थामा आबद्ध भएको हाम्रो प्रदेशी भेट्घाट केन्द्रीय अनलाईन रोधी घर कि संस्थापिका, तनहु,घिरिङ गाउँपालिका अबस्थित,हाल कास्की पोखरा नहर कुलो बस्दै आउनु भएकी बाल कुमारी श्रेष्ठलाई तीन महिना देखि कोरोना भाईरसका कारण ग्रशित हुनु भएको र अहिले रगतमा इन्फेक्सन, थाइराइड,फोक्सोमा समेत समस्या देखिएको छ । बालकुमारी श्रेष्ठलाई सहयोग गर्न चाहनुहुनेले यसरी सहयोग गर्न सक्ने आफन्तले जानकारी दिनु भएको छ ।
नाम:(बाल कुमारी श्रेष्ठ,हालको बसाई पोखरा सम्पर्क नम्बर 9846441399,मुक्तिनाथ बिकास बैंक,खाता नं 00410200176989000001 का.के.बि. मिडिया प्रा.लीले यस अघि पनि विभिन्न पीडितहरुलाई सहयोग गर्दै आएको संस्थापक समीर गुरुङले जानकारी दिनु भएको भयो ।
