
Ssbus
Sssbus1
ssbus
Sssbus1
nsm
Pbu
tssbus
Ssbus
Gsl
Ssbus

Tsm
Sbs
Sls
Wsp
Ksm
Rsb
Rgu
Asm
Ggd
Ssm
Rgu
Hal
Rgs
Pvg
nsb
Vor
Bbbpu
Gst
Bbu

Syp
Rmb
Abd
bbt
Bml
Rpp
Gsb
Ptm
sab
Jmb
Pls
Mks
Jmb
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चर्को आवाज निकाल्ने मोटरसाइकल सवारी साधनमाथि धमाधम कारबाही सुरु गरेको छ ।
मोडिफाइ गरिएका र चर्को आवाज निकाल्ने मोटरसाइकल लगाएत सम्पूर्ण सवारी साधनहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरिक्षक राजु भण्डारीले बताए ।
बाँके ट्राफिक प्रमुख भण्डारीले कम्पनीको फ्याक्ट्रीबाट उत्पादन हुँदाको स्वरुप परिवर्तन गरेर ठूलो आवाज आउने बनाउँदा ध्वनी प्रदुषणसँगै समाजमा अराजकता फैलिएकाले कारबाही सुरु गरिएको जानकारी दिए । मोटरसाइकलको साइलेन्सरमा रेडबुलको डिब्बा हालेर ठूलो आवाज आउने बनाउने, मोडिफाइ गर्ने कार्य कानुनविपरित भएको समेत उनले ट्राफिक प्रमुख भण्डारीले बताए ।
जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालयको संयुक्त अप्रेसनमा मोटरसाइकल र सवारी साधनलाई नियन्त्रणमा लिएर छोडेको थियो । नियन्त्रणमा लिइएका मोटरसाइकल र सवारी साधनलाई १५०० सय रुपैयाँ जरिवाना र २ घण्टा ट्राफिक नियमबारे प्रशिक्षण दिएर मात्र ट्राफिकले जानदिएको छ । मोटरसाइकललाई पुरानै अवस्थामा लगेर अभिभावकको जिम्मा लगाइने बाँके जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक भण्डारीले बताए ।
