
Csbus
Gsl
Pbu
Syees
Ssbus
Ratbs
gms
Ddhbs
dsbus
Gsbus
Nssbus7
Rbs
syysr
Jsbus
Amb
Bksbus5

Rsb
Rgu
Hal
Wsp
Vor
Ggd
Pvg
Ssm
Bbbpu
Gst
Asm
Sls
Tsm
nsb
Ksm
Rgs
Rgu
Sbs
Bbu

Abd
Pls
Rpp
Ptm
sab
Mks
Jmb
Bml
Jmb
Syp
bbt
Gsb
Rmb
दाङ । लुम्बिनी प्रदेशका ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले दाङको मौरिघाट स्थित मन्त्रालय पुगेर औपचारिक रुपमा पदभार ग्रहण गरेका छन ।
पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री चौधरीले ब्यवस्थित राजधानी निर्माणका लागि प्लानिङ्ग गर्ने बताए । त्यसैगरी पर्यटनलाई रोजगार सङ्ग जोड्ने कामहरु आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।
अर्को कुरा देशम अहिले कोभिड तिब्र गतिमा फैलिरहेको छ, यो रोग बाट हामी सबै बाच्नु पर्छ बचाउनु पर्छ भन्दै सबै कार्यकर्तालाई सजग र सचेत रहन आग्रह गरे ।
त्यस्तै मंत्री चौधरीले मौरिघाट चोकमा पुगेर शहिद श्रीनारायण चौधरीको शालिकमा मालर्याल्पण गरेका थिए। मंत्री भएर गृह जिल्ला आएका चौधरीलाई भेट्न नेता तथा कार्यकर्ताको घुइंचो लागेको थियो ।दाङ समाचारबाट
