Sidha Patra बिहिबार, साउन २८, २०७८

दाङ । डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको शहरी तथा ग्रामिण विकास मन्त्रीमा नियुक्त भएका छन् । बिहीबार उनी मन्त्री बनेका हुन् । चौधरीले नेपाली काँग्रेसको तर्फबाट दाङको निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित भएका थिए ।

त्यस्तै दाङकै बिमला खत्री ओली पनि मन्त्री बन्ने पक्का भएका छन् । उनको मन्त्रालय भने टुङ्गो लागि नसकेको स्रोतले बताएको छ । ओली दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) बाट गत मंसिरमा भएको उपनिर्वाचनको क्रममा निर्वाचित भएकी थिइन् । यो बाहेक अजय शाही, सहसराम यादव, सुमन शर्मा रायमाझी, कृष्णध्वज खड्का,पुर्मती ढेंगापनि मन्त्री बन्ने निश्चित रहेको स्रोतले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]