
Gsl
Ssbus
nsm
Ssbus
Pbu
Ssbus
Sssbus1
ssbus
Sssbus1
tssbus

Rgu
Rsb
Gst
Tsm
Rgs
Sls
Bbu
Vor
Wsp
Ggd
Hal
Bbbpu
Sbs
nsb
Ksm
Ssm
Pvg
Rgu
Asm

Jmb
Rpp
sab
Bml
bbt
Jmb
Ptm
Pls
Rmb
Mks
Syp
Abd
Gsb
काठमाडौं । नेपाल सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई नियुक्त गरेको हो । उनलाई आज नियुक्तिपत्र दिने तयारी रहेको बुझिएको छ । यस अघि पनि प्राधिकरणको कार्यकारी निर्देशक भएका घिसिङ २०७७ भदौमा चार वर्षे कार्यकाल पूरा गरी बिदा भएका थिए ।
अघिल्लो कार्यकालमा लोडसेडिङ हटाउनेलगायत सुधारका काम गरेपछि घिसिङ लोकप्रिय भएका थिए । उनको पदावधि सकिएसँगै पुनर्नियुक्तिका विभिन्न व्यक्तिहरूले आवाज उठाएका थिए । तर, तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले घिसिङलाई पुन:नियुक्ति नगरी हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो । नयाँ सरकार गठन भएसँगै घिसिङलाई नियुक्ति गरिएको छ ।
