
Ssbus
tssbus
Sssbus1
nsm
Pbu
Ssbus
Gsl
ssbus
Sssbus1
Ssbus

Asm
Rsb
Pvg
Gst
Bbu
Ksm
Ggd
Rgs
Hal
Ssm
Tsm
Sls
nsb
Rgu
Vor
Wsp
Rgu
Bbbpu
Sbs

sab
Bml
Gsb
Pls
Rpp
Rmb
Mks
Abd
Jmb
Syp
Ptm
Jmb
bbt
दाङ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी मुकुन्द राज आचार्यले आम नागरीकहरुको जिउ धनको सुरक्षामा सदैव अग्रपंत्तिमा रहन निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङको निरीक्षणमा डिआइजी आचार्यले निर्देशन दिदै भने । आन्तरिक व्यवस्थापन तथा प्रहरी कर्मचारीहरुको मनोवल उच्च राखी प्रहरीको क्षमता वृद्धि गरि आर्थिक पारदर्शिता र कार्य प्रतिको जवाफदेहितामा विशेष जोड दिइने पनि उनले बताए । सिधा पत्रसंग कुराकानी गर्दै उनले विपद् व्यवस्थापन लगायतका कार्यमा विशेष सक्रियताका साथ लागी पर्दै, प्रहरी कति पनि विचलित नभइ नागरीक मैत्री प्रहरीको अवधारणा अनुसार हरेक क्षेत्रका ब्यक्तित्वहरुसंग समन्वय गरि नागरिकलाई छिटो छरितो एवं पारदर्शी प्रहरी सेवा उपलब्ध गराउने कार्यमा दत्तचित्त भएर लागी पर्नेसमेत उनले जानकारी दिए ।
त्यस्तै शुन्य शहनशिलताको अक्षरस पालना गर्दै बिबिध जनचेतनामूलक कार्यक्रमहरु संचालन गरी अनुसन्धान पद्दतिलाई प्रविधीमैत्री बनाउदै, प्रमाण र परिणाममूखी अनुसन्धान पद्दतिबाट लुम्बिनी प्रदेशका जनताहरुलाई प्रत्याभुत हुने गरी सुरक्षा व्यवस्था गर्ने कुरामा विशेष जोड दिए ।
खुला सिमावर्ती क्षेत्रबाट हुने अबैध चोरी तस्करी तथा सिमावर्ती क्षेत्रमा हुने विविध अपराधीक घटनाहरु नियन्त्रणमा बहुआयामिक तरिकाबाट कार्य गर्दै थप शसक्त रुपमा अगाढी बढ्ने पनि डिआइजी आचार्यले जानकारी दिए ।
