
Lnp
Rgp1
Srbpu
Unsku
Sgr
Pbu
cjs
sbs
Ggp
Pes
pku
Rgp
Djs
Gfs

Bbu
Bbbpu
Rgu
Hal
Ssm
Wsp
Ggd
Rgu
nsb
Gst
Asm
Pvg
Rsb
Sls
Ksm
Vor
Tsm
Sbs
Rgs

bbt
Rpp
Jmb
Pls
Bml
Syp
Abd
Mks
Rmb
Ptm
Gsb
sab
Jmb
कपिलवस्तु । सीमा क्षेत्रमा चोर बाटो हुँदै आवतजावत बढेपछि सशस्त्रले कपिलवस्तुमा सबै आवागमन ठप्प पारेको छ । कपिलवस्तुको भारतसँग सीमा जोडिएको ९३ किमी सशस्त्रले सील गरेको छ ।
कपिलवस्तुको बिभिन्न स्थानमा पाल र टेण्ट टाँगेर ३५ अस्थायी पोष्ट खडा गरिएको सुरक्षा व्यवस्था बढाइएको हो । ६० देखि ६५ खुला ठाउँमा डियुटी खटाइएको छ ।
शसस्त्र प्रहरीका लागि त्यही ड्यूटी स्थलमा खाने बस्ने व्यवस्था मिलाइएको छ । १ सय ५० थप जनशक्ति परिचालन गरिएको छ । उनीहरुलाई सीमा रहेको स्थायी संरचना ६ विओपी र एक भन्सार राजस्व गुल्मबाट परिचालन गरिसकिएको छ ।
