
Pbu
Ssbus
Lsbus
Gsl
Bksbus5
Csbus
Bsbus
bpmhl
Ksbus
Jsbus
Ssbus
Gsbus
Nssbus7
Ksbus
gms
Ksbus
Rsbus
Ssbus
dsbus

Ggd
Wsp
Tsm
Rgs
Vor
Ksm
Sls
Rgu
Bbbpu
Sbs
Gst
Rgu
Asm
Bbu
Rsb
Pvg
Ssm
Hal
nsb

bbt
Jmb
sab
Pls
Rpp
Gsb
Jmb
Ptm
Bml
Abd
Mks
Syp
Rmb
दाङ । मोटरसाइकल दुर्घटनामा परि प्युठानको सरुमारानी गाउँपालिका वडा नम्वर ६ बस्ने अन्दाजी ३० बर्षिय युवराज रानाको आइतबार मृत्यु भएको छ ।
रानाको लमही नगरपालिका वडा नम्बर ४ स्थित अर्नहवा घुम्ति नजिक लु १५ प ६३२१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको जिल्ला प्रहरी कर्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनु भयो । उनको मोटरसाइकल तिव्र गतिकाकारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ । मृतकको शवलाई लमही अस्पतालमा राखीएको प्रहरीले जनाएको छ ।
