
Sgp
Rgp
Pbu
Jns
ksb
lnp
Ggp
Rgp
Dbs
Lnp
Rgp
Rgp
Asb
Usb
Lks
Dus
Ggp


दाङ । देउखुरीको लमही-गढवा सडक खण्डको पुल भासिएको छ। बुधबार साझ ५ बजे तिर लमही नगरपालिका वडा नम्बर-५ कोलहीमा रहेको पुलबाट एउटा लोड टिप्पर क्रस गरे लगत्तै भासिए पछि लमही-गढवा सडक खण्ड अबरुद्ध भएको हो ।
यसरी सडक खण्ड अवरुद्ध हुँदा उक्त सडकमा आवागमन गर्ने सबै सवारी साधनहरु चल्न नसक्ने भएका छन् । अहिले सो सडकमा मोटर- साइकल आवातजावत गर्न समेत कठिनाइ भएको छ ।त्यस्तै अहिले उक्त सडकमा आवतजावत बनगाउँ हुँदै बलरामपुर निस्किनु पर्ने बाध्यता रहेको छ ।
