
Gsl
Ssbus
Nssbus7
Csbus
dsbus
gms
Rbs
Ddhbs
Gsbus
Jsbus
Amb
Bksbus5
Pbu
Ratbs

Gst
Ssm
Rsb
Rgu
Pvg
Tsm
Rgs
Sls
Ksm
Rgu
Asm
Sbs
Ggd
Hal
Wsp
Bbu
nsb
Vor
Bbbpu

Ptm
sab
Abd
bbt
Pls
Mks
Bml
Syp
Jmb
Gsb
Jmb
Rpp
Rmb
दाङ । देउखुरीका युवाहरु क्लवमा आवद्ध भएपछि उनीहरुको जीवन स्तरमा परिवर्तन आउनुका साथ- साथै स्वरोजगार समेत बन्न थालेका छन् ।
राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा रहेको मिलाप कृषि सहकारी संस्थाले कारितास नेपाल सँगको साझेदारीमा बालबालिका तथा युवा सशक्तिकरण परियोजना अन्तरगत युवा क्लव गठन गरेर युवाहरुको जीवन स्तरमा परिवर्तन ल्याउन सफल भएको छ भने धेरै जसो युवाहरु व्यवसायी गरेर समेत बसेका छन् ।
जस्मा संस्थाले राप्ती गाउँपालिका ५ सिंगेमा शान्ति यौग स्टार स्पोर्ट युवा क्लव गठन गरेको छ । जब सुरुमा २८ जना सदस्य रहे पनि अहिले १८ जना युवाहरु क्रियाशिल रहेका छन् । क्लवमा आवद्ध १८ जना युवाहरु मध्ये अहिले ५ जना युवाहरु व्यवसायी गरेर बसेका छन् । जसले गर्दा युबाहरु बेरोजगारी र कुलतबाट टाढा रहेर आथिक समबृधीका साथै युवा जीवन स्तरमा नयाँ आयम थपिने सभाबना देखिन्छ ।
