
lnp
Pbu
Usb
Ggp
Sgp
ksb
Dbs
Lnp
Rgp
Lks
Ggp
Rgp
Dus
Rgp
Jns
Asb
Rgp


दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ को वडा कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पाँच दिनका लागि कार्यालय बन्द गरिएको छ । वडाको प्रशासन तथा प्राविधिक कर्मचारीहरुमा कोरोना पुष्टि भएको हो ।
आइतबार वडाले एक विज्ञप्ती निकालेर सोमबारदेखि शुक्रबारसम्मका लागि अति आवश्यक बाहेक सबै सेवाहरु बन्द गरिएको जनाएको छ ।
