
Gsl
Pbu
tssbus
Ssbus
Sssbus1
Ssbus
Bs1
nsm
Ssbus
Sssbus1
ssbus

Ksm
Rgu
Sbs
Asm
Rsb
Ggd
Bbbpu
Rgs
Bbu
nsb
Gst
Tsm
Sls
Hal
Ssm
Pvg
Rgu
Vor
Wsp

Bml
Abd
Pls
Ptm
Rpp
Mks
Syp
Jmb
Jmb
Rmb
Gsb
bbt
sab
दाङ । लुम्बिनी प्रदेश सरकारले दाङलाई ५१ करोड अनुदान पठाएको छ । आगामी आर्थिक बर्ष २०७८/०७९ कालागि ५१ करोेड १३ लाख ५८ हजार अनुदान पठाएको हो । प्रदेश सरकारले घोराही उपमहानगरपालिकामा १० करोड ५७ लाख ४८ हजार, तुलसीपुर उपमहानगरपालिकामा ७ करोड १ लाख ३६ हजार, लमही नगरपालिकामा ४ करोड ५७ लाख १ हजार, गढवा गाउँपालिकामा ८ करोड १७ लाख ७० हजार, दंगीशरण गाउँपालिकामा ३ करोड ४१ लाख ५३ हजार बजेट छुट्याईएको हो ।
त्यस्तै बंगलाचुली गाउँपालिकामा ३ करोड ४२ लाख ३५ हजार, बबई गाउँपालिकामा ३ करोड ४६ लाख २६ हजार, राजपुर गाउँपालिकामा ३ करोड ४३ लाख ४२ हजार, राप्ती गाउँपालिकामा ३ करोड ६१ लाख ६२ हजार र शान्तिनगर गाउँपालिकामा ३ करोड ४४ लाख ८५ हजार बजेट बिनियोजन गरिएको छ ।
