
Ggp
cjs
Gfs
Rgp1
Pbu
sbs
Srbpu
Lnp
Pes
Sgr
Djs
Rgp
Unsku
pku

Rgu
Sls
Vor
nsb
Wsp
Gst
Asm
Sbs
Bbbpu
Tsm
Pvg
Ggd
Rgu
Rgs
Bbu
Ssm
Rsb
Hal
Ksm

Ptm
Pls
Syp
Rmb
Jmb
Gsb
Bml
Mks
Jmb
sab
Rpp
bbt
Abd
काठमाडौं । नेपालआ गएको २४ घण्टा भित्र दुई हजार ६ सय सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सात हजार सात सय ११ जनाको आरटी/पीसीआर परीक्षण गर्दा एक हजार सात सय ६८ जनामा चार हजार सात सय ७३ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ सय ३९ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
त्यस्तै यो सहित नेपालमा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख १४ हजार नाै सय ८४ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४ हजार ५६ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ ।
यस्तै यस अवधिमा दुई हजार एक सय ४१ जना कोरोना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् । अब नेपालमा सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या पाँच लाख ४५ हजार ६ सय ६२ पुगेकाे छ । अहिले निको हुने दर ८८ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएकाे छ ।
त्यस्तै पछिल्लो २४ घण्टा र यसअघिको प्राप्त भएकाे विवरणसहित थप ३९ जनाकाे काेराेना सङ्क्रमणबाट ज्यान गएको छ । यो सहित नेपालमा काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार पाँच सय ९७ पुगेको छ ।
