
Ksbus
Gis
Lsbus
Gms
Lsbus
Gsbus
Ssbus
Gsbus
bpmhl
ebg
Rsbus
Ksbus
Bsbus
Gsbus
Ssbus
Ses
Gis
Ksbus
Pbu
Gsl

Ssm
Asm
Sls
Rgs
Sbs
Ggd
Rsb
Wsp
Rgu
nsb
Pvg
Ksm
Rgu
Bbbpu
Bbu
Tsm
Vor
Hal
Gst

Gsb
Jmb
sab
Abd
Syp
Rmb
Rpp
bbt
Pls
Mks
Bml
Ptm
Jmb
दाङ । दाङमा एक व्यक्तीले बञ्चरो प्रहार गरि श्रीमतिको हत्या गरेका छन् । बुधबार बेलुका घरको सामान्य विवाद हुँदा घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवा निवासी ५७ बर्षीय मुकुन्दलाल चौधरीले ४६ बर्षीया श्रीमति स्याना कुमारी चौधरीलाई हत्या गरेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार बुधबार बेलुका पौने ६ बजेतिर टाउकोमा बञ्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी चौधरीको कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरी जनाएको छ । त्यस्तै चौधरीको आज दिउसो मृत्यु भएको हो । यस्तै मुकुन्दलाललाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
