Sidha Patra मंगलबार, आषाढ ०१, २०७८

दाङ । दाङमा असार ८ गतेसम्म लकडाउन थपिएको छ । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार अब होटेल पनि चल्ने भएका छन् । होटेलले प्याकिङ खानेकुरा तयार गरेर प्याकिङ गरेर बेच्न पाउने भएका छन् ।

त्यस्तै सरकारी कार्यालय पनि दैनिक खुल्ने भएका छन् । विहान १० बजेदेखि दिउसो २ बजेसम्म खोल्ने निर्णय भएको जिल्ला कोरोना संकट व्यबस्थापन केन्द्रका सदस्य दोर्ण ओलीले बताउनु भयो । उहाँका अनुसार बजार विहान ६ बजेदेखि १० बजेसम्म खुल्ने, बैंक तथा वित्तिय संस्थाहरु विहान १० बजेदेखि दिउसो २ बजेसम्म खुल्ने निर्णयलाई यथावत राखिएको छ ।

यस्तै यस अघि असार १ गतेसम्म लकडाउनको मिति तोकिएको थियो । केन्द्रको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]