Sidha Patra शनिबार, जेठ २९, २०७८

दाङ । देउखुरीको लमहीमा गएराती आधा दर्जन गाडी तोडफोड गर्ने दुई जना युवालाई लमही प्रहरीले पक्राउ गरेको छ । लमहीका प्रहरी निरीक्षक राजन पौडेलका अनुसार पक्राउ पर्नेमा लमही नगरपालिका वडा नम्बर ५ रातोडाडाका २६ वर्षिय रोशन भेटवाल वडा नम्बर ६ देउपुरका २७ वर्षिय सुदन केसी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुुभयो ।

त्यस्तै प्रहरी नियन्त्रणमा रहेका भेटवाल र केसीले कुनै ब्यक्तिगत रिसिबीले नभैइ मादक पदार्थले मातिएर गरेको बताएका प्रहरी निरीक्षक पौडेलले बताउनुु भयो । लमही ५ निवासी आशिष् न्यौपानेको भे १ च २७२६ नम्बरको बोलेरो,सीता रेग्मीको भे १ च २८१२, दिलिप जिसीको लु १ ख ९१४९ नम्बरको बस, कौसल जैसवालको ना ८ ख ५३५० डिलक्स बस, दिनेश आचार्यको १७५९ नम्बरको मिनि ट्रक, केशब घिमिरेको सामान ढुवानी गर्ने रा १ च १२८८ नम्बरको सानो भ्यान, मिनराज पाण्डेको प्र ३ – २२-२९७२ न को कार, र भरत बिश्वकर्माको बा २१ च ९८९५को गाडी माथी तोडफोड भएको थियो । पक्राउ परेका युवाहरुलाई कानुन अनुशार हदै सम्मको कारबाही हुने प्रहरी निरीक्षक पौडेलले जानकारी दिनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]